पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं
Browsing Category

प्रान्तीय समिति

संघीय सदस्य रन्जु मादेन यक्सो को दुखद निधन

२०८१ पुस १४ ,धरान संघीय लोकतान्त्रिक रास्ट्रीय मंचको संघीय सदस्य जुझारु नेत्री रन्जु मादेन यक्सो को यहि २०८१ साल पुस २१ गते धरानमा दुखद निधन भएको छ | ताप्लेजुंङ जिल्लामा बि .स .२०४३ साल पुष १४ गते जन्मनु भएको रन्जु मादेन ताप्लेजुङ जिल्ला…

संघिय लिम्बुवान सामाजिक मंच यु .ए .इ .को अधिबेशनले भिम अधिकारीको अध्यक्षतामा ३७ सदस्यीय समिति चयन

०८० असोज १४ ,काठमाडौँ संघीय लिम्बुवान सामाजिक मन्च युएईको छैटौं महाधिवेशन 2023 सप्पन्न। सम्पुर्ण कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।  मिति 1 अक्टुबर 2023 का दिन युएईको बरदुबाई स्थित सिल्भर स्पोन…

संघीय लिम्बुवान सामाजिक मंच ,यु .ए .इ .को छैठौ अधिबेशन अक्टोबर १ मा हुने

०८० असोज १२ ,काठमाडौँ संघीय लोकतान्त्रिक रास्ट्रीय मंच -संघीय लिम्बुवान प्रान्तीय मंच को प्रवास कार्य समिति '' संघीय लिम्बुवान सामाजिक मंच ,यु .ए .इ .'' को छैठौ अधिबेशन यहि १ अक्टोबर २०२३ मा सिल्भर स्पुन रेस्टुरेन्ट बरदुबाईमा भब्यताको…

धरान १५ मा संघीय लिम्बुवान मंच वार्ड गठन ,बिक्रम चोङबाङ अध्यक्ष चयन

०८० असोज १२ ,धरान -१५ गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मंच –संघीय लिम्बुवान प्रान्तीय मंच ,सुनसरी जिल्ला कार्य समिति राज कुमार वनेम को अध्यक्षतामा पुनर्गठन गरिए पछी सुनसरीमा लिम्बुवान मंचको संगठन विस्तारले तिब्रता पाएको छ | प्रत्येक…

प्रदेस न .१ पुन :नामांकन संयुक्त संघर्ष समितिले बृहत मोटरसाइकल र्याली प्रदर्शन गर्यो

०८० असोज २ ,बिराटनगर पहिचान बिरोधी  कोशी नाम खारेजीको लागि आन्दोलनरत प्रदेस न .१ पुन :नामांकन संयुक्त संघर्ष समितिले यहि असोज २ गते इटहरी देखि बिराटनगर सम्म बृहत मोटर साइकल बिरोध र्याली प्रदर्शन सम्पन्न गर्यो  |  ५ हजारको संख्यामा…

सलोराम -संघीय लिम्बुवान प्रान्तीय मंच झापा माइ पश्चिमको नेतृत्वहरुको मिटिंग सम्पन्न

०८० असोज ६ केरखा ,झापा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान प्रान्तीय मंच झापा जिल्ला माइ पश्चिमका अगुवा नेतृत्वहरुको मिटिंग झापाको केर्खामा सम्पन भएको छ | माइ पश्चिम इन्चार्ज एबम प्रान्तीय उप -महासचिब धनराज सुब्बा…

संबिधान संसोधनको लागि असोज २ गते सलोरा मंचले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

०८० असोज २ गते , संघीय लोकतान्त्रिक रास्ट्रीय मंच र यो मंच सम्बद्द १० +१ प्रान्तीय मंचहरुले '' असोज ३ पहिचानको लागि संबिधान संसोधनको दिन '' भन्ने मूल नारासहित देशको बिभिन्न  जिल्ला सिडिओहरु मार्फत श्री सम्माननीय प्रधानमन्त्रि पुष्पकमल…

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच ,मंगसिर ४ -चुनावी घोषणा पत्रको पूर्ण पाठ

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय दलित मुक्ति, लिम्बुवान, किरात खम्बुवान, तामाङसालीङ, शेर्पा, नेवाः, मगरात, तमुवान, खशान, थरुहट र मधेश प्रान्त (१०+१) को तर्फबाट मंसिर ४ चुनाव घोषणा पत्र प्रतिनिधि सभा र प्रदेस सभाको समानुपातिक र…

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच द्वारा मंगसिर ४ निर्बाचन घोषणा पत्र बारे प्रशिक्षण शुरु

भाद्र २० ,दुधे झापा , संघीय लोकतान्त्रिक रास्ट्रिय मंचले मंगसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि सार्बजनिक गरेको चुनाबी घोषणा पत्र बारे प्रशिक्षण कार्यक्रम शुरु गरेको छ | मंचले ४ पेजको संक्षिप्त घोषणा पत्र ,दाप सहितको…

संघीय लिम्बुवान खुकुरी चिन्हको स्थानीय निर्वाचन समिक्षा सम्पन्न

०७९ जेष्ठ २० दमक , संघीय लोकतान्त्रिक रास्ट्रिय मंच अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मंच ,नेपालले स्थानीय निर्वाचन समिक्षा कार्यक्रम यहि ०७९ जेष्ठ २० र २१ गते झापाको दमक स्थित मारवाडी सभा हलमा सम्पन्न गरेको छ | स्थानीय निर्वाचन ०७९…