संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न नपाउने निर्णयप्रति मञ्चको आपत्ति
काठमाण्डौ, नेवा: प्रान्त, कात्तिक १८ गते
संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न नपाउने मन्त्रिमण्डलको पछिल्लो निर्णयप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बिरोध गर्दै प्रेश विज्ञप्ति जारि गरेको छ।
अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा…