पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

धरान १५ मा संघीय लिम्बुवान मंच वार्ड गठन ,बिक्रम चोङबाङ अध्यक्ष चयन

०८० असोज १२ ,धरान -१५ गठन

संघीय लोकतान्त्रिक राष्ट्रिय मंच –संघीय लिम्बुवान प्रान्तीय मंच ,सुनसरी जिल्ला कार्य समिति राज कुमार वनेम को अध्यक्षतामा पुनर्गठन गरिए पछी सुनसरीमा लिम्बुवान मंचको संगठन विस्तारले तिब्रता पाएको छ |

प्रत्येक शनिवार धरान नगर पालिका को नया वार्ड मा संगठन बिस्तार गर्दै जाने योजना बनेको छ | डेंगुले केहि समय देखि रोकिएको संगठन बिस्तार आज असोज १२ गते देखि पुन शुरु भएको छ |

धरान न पा को सबै वार्ड गठन पश्चात सुनसरी जिल्ला लाइ नै लिम्बुवान मंचमय बनाउने लक्ष्यको साथ् नया कार्य समिति अघि बढेको छ |

आज असोज १२ गते धरान न .पा . -१५ को वार्ड स्तरीय संगठन बिस्तार गरिएको छ ,न .पा .१५ को वार्ड अध्यक्ष बिक्रम हुक्पा चोंगबांग चुनिएका छन  |

जिल्ला इन्चार्ज भुपेन्द्र सुन्दर लावती ,के स सरस्वति सुब्बा ,जिल्ला अध्यक्ष राज कुमार वनेम ,धरान नगर अध्यक्ष मोहन तिगेला ,एल भी कमान्डर भुपाल चेम्जोंग लगायतका नेताहरुले धरान १५ को नया वार्ड समितिलाई शुभकामना ब्यक्त गरेका थिए |

१ ,अध्यक्ष – बिक्रम हुक्पा चोंगबांग

२ उपादक्ष्य –मनुता लिम्बु

३ ,उपादक्ष्य – प्रेम लिम्बु

४ ,उपादक्ष्य – कुल प्रसाद सम्यक लिम्बु

५ ,उपादक्ष्य – दिब्य मादेन लिम्बु

६ ,उपादक्ष्य – सुस्मा लिबांग लिम्बु

७ ,सचिब –टीना तिलिंग

८ ,सह –सचिब – आस्मा तिगेला

९ ,अर्थ सचिब – सोनु राइ

१० ,सदस्य – देबेन्द्र चेम्जोंग

११ , ‘’      – राजन चेम्जोंग

१२ , ‘’ – सागर योगी

१३ , ‘’ – राजन इस्बो

१४ , ‘’  – कृष्ण मोक्तान

१५ , ‘’ – मनिता तिगेला

१६ ,’’ – बिमला मादेन

१७ , ‘’ – यादव प्रसाद लिम्बु

१८ , ‘’ – चन्द्रकला लिम्बु

१९ , ‘’ – धन माया लिम्बु

२० , ‘’ – दिपकला मांगलाक

२१ , ‘’ – धनमाया योंगहांग

२२ , ‘’ – बिपलक थक्लेंन

२३ , ‘’ – फुलमाया लिम्बु

सल्लाहकार :- डम्बर कुमार सुकवावा लिम्बु

Comments are closed.