पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं
Browsing Category

संघीय दलित शिल्पी मञ्च

संघीय दलित शिल्पी मंचको बैशाख २७ गतेको राष्ट्रिय भेला स्थगित – कोरोना संक्रमण सामान्य भयेपछी…

२०७७ बैशाख २४ ,काठमाडौँ संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय दलित शिल्पी मंच ,नेपाल द्वारा यहि २०७७ बैशाख २७ गते काठमाडौँमा आयोजना गरिने  दलित शिल्पी समुदायका अगुवाहरुको रास्ट्रिय भेला कोरोना भाइरस को बिश्वब्यापी महामारी र…

गुल्मीमा दलित शिल्पी मञ्चको भेटघाट कार्यक्रम

फाल्गुण १९ गते गुल्मी , यहि फाल्गुण १९ गते गुल्मी जिल्लाको  चन्द्रकोट गाउपालिकको शान्तिपुरमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय दलित शिल्पी मंच ,नेपालको भेटघाट कार्यक्रम  सम्पन्न भएको छ | उक्त भेटघाट कार्यक्रममा संघीय दलित शिल्पी…

संघीय मंच –संघीय दलित शिल्पी मंच सप्तरी अध्यक्षमा शिब सदा चयन

यहि फाल्गुण १६ र १७ गते सप्तरी जिल्लाको खडक न पा ५ खरचुहियामा सम्पन्न संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय दलित शिल्पी मंच ,नेपालको दुइ दिने राजनैतिक भेलाले अग्रज ,जुझारु युवा शिव सदा को अध्यक्ष्यतामा २५ सदस्यीय संघीय मंच –संघीय दलित…

सप्तरी जिल्लामा संघीय मंच -संघीय दलित शिल्पी मंचको दुइदिने भेला भब्य सफल

यहि फाल्गुण १६ र १७ गते सप्तरी जिल्लाको खडक न पा ५ खरचुहियामा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय दलित शिल्पी मंच ,नेपाल द्वारा  आयोजना गरिएको  दुइ दिने राजनैतिक भेला भब्यरुपले सम्पन्न भएको छ | मंचका संघीय रास्ट्रिय अध्यक्ष्य…

धरानमा संघीय दलित शिल्पी मंच गठन

यहि मिति २०७६ माघ ०६ गते सोमबार संघीय लोकतान्त्रिक रास्ट्रिय मंच अन्तर्गतको संघीय दलित सिल्पी मञ्च २७ सदस्य धरान नगर कार्यसमिति नरेन्द्र बराईली को अध्यक्षयता मा गठन गरिएको छ। प्रमुख अतिथि संघीय दलित सिल्पी मञ्चका अध्यक्ष रमेस गजमेर, बिशिस्ट…

शिल्पी मन्च तीब्ररूपमा अघि बढ्ने

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बन्ध संघीय दलित शिल्पी मञ्चको केन्द्रिय बैठक गत पुस १३ गते इटहरीमा बसेको छ । शिल्पी मन्चका अध्यक्ष रमेश गजमेरको अध्यक्षतामा बसेको बैठकले यस वर्ष शिल्पी मंचलाई तीव्र रुपमा अघि बढाउन विभिन्न आयोजनाको…

ब्राह्मणवाद बिरुद्ध लडिरहेकाहरुवीच सहकार्य हुनैपर्छ

बलरामजी, तपाईंको पूर्ण परिचय बताउनुस न। अनि प्रदेश नं. २ को अधिकांश जिल्लाहरुमा र प्रदेश नं. १ को तराइका जिल्लाहरुमा तपाईंले एकदमै धेरै मान्छेहरुसँग नजिकको सम्बन्ध बनाउनु भएको छ, यो कसरी सम्भव भयो? मेरो नाम बलराम सदा हो, मेरो जन्म सप्तरी…