प्रेस बिज्ञप्ति मिति २०७६ /१० /०८
माघ ९ गते सम्पन्न हुने रास्ट्रिय सभाको निर्वाचनमा संघीय लो.रा. मंचको मतबारे ,
उपरोक्त सम्बन्धमा पहिचानको आधारमा प्रस्ताब गरिएको १० +१ प्रान्तको मागलाई आगामी संसदिय अधिबेशनमा संयुक्त रुपमा ससक्त गरि उठाएर अघि बढने भनि संघीय लोकतान्त्रिक रास्ट्रिय मंच र समाजबादी पार्टी बीच प्रदेश न .१ को संसदीय दलमा सहमति भएकोले प्रदेश न .१ मा संघीय लोकतान्त्रिक रास्ट्रिय मंचबाट प्रतिनिधित्व गर्नु हुने माननिय सांसद बिष्णु तुम्बाहाम्फे राइ ज्युले माघ ९ गते सम्पन्न हुने रास्ट्रिय सभाको चुनाबमा समाजबादी पार्टीको उम्मेद्वारहरु संग सहकार्य गरि मतदान गर्नु हुनेछ भनि यसै प्रेस –बिज्ञप्ति मार्फत सम्बन्धित सबैमा जानकारी गराउदछौ |
कुमार लिङदेन मिराक ,अध्यक्ष ,स .लो. रा .मंच
Comments are closed.