पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं
Browsing Category

संघीय थरुहट मञ्च

थरुहट आमरण अनशन प्रति संघीय मंचको एक्यबद्दता जाहेर

प्रेस –बिज्ञप्ति                                          मिति २०७६ /११ /३ थरुहटको आमरण अनशन प्रति एक्यबद्दता जाहेर गरिएको बारे थरुहट थारुवान रास्ट्रिय मोर्चाले प्रतिनिधि सभाका माननिय सांसद रेशम चौधरी र जेलमा रहेका अन्य थारु…

कैलालीमा थारुहरुको आमरण अनसन सुरु

थारुहरुप्रति राज्यले गरेको दमनको विरुद्ध कैलालीको धनगढीमा फागुन १ गतेदेखि थारुहरुले आमरण अनशन सुरु गरेका छन्। शान्ति, सदभाव र अधिकारका लागि सुरु गरिएको सो आमरण अनसनको तत्कालको मुख्य मागहरुमा टीकापुरको झुट्ठा मुद्दा खारेज या फिर्ता…

थरुहट आन्दोलन र १०+१ प्रदेशबारे अन्तरक्रिया

थरुहटको घोषित आन्दोलन, संविधान संसोधन तथा पहिचान सहितको १०+१ आन्दोलन बिषयक अन्तरक्रिया माघ २५ गते काठमाडौँमा सफलतापुर्बक सम्पन्न भएको छ | फास्ट ट्रयाकको बिरुद्ध लडिरहेका खोकनाको आदिवसी नेवारहरुको नेता असोज महर्जनले संचालन गरेको उक्त…

थरुहट आन्दोलन र १० +१ बारे माघ २५ गते काठमाडौँमा बृहत अन्तरक्रिया हुने

यहि माघ २५ गते काठमाडौँमा पहिचानबादीहरुको बृहत अन्तरक्रिया हुने भएको छ | अहिले चर्चामा रहेका पहिचानबादी लेखक ,पत्रकार ,विश्लेषक ,अभियन्ता ,नेतृत्वहरुले सम्बोधन गर्ने उक्त अन्तरक्रियामा उपस्थितिको लागि सबै शुभेच्छुकहरुलाई अनुरोध गरिएको छ |…

फाल्गुण १ देखि थरुहटले आमरण अनसन सहित निर्णायक आन्दोलन शुरु गर्ने

माननिय रेशम थारुलाई तुरुन्त जेलमुक्त गरिनु पर्ने ,थारु उपर भैरहेको सबै अन्याय अन्त्य गरिनु पर्ने माग सहित , फाल्गुण १ गते मोर्चा अध्यक्ष लक्ष्मण थारु लगायत सामुहिक आमरण अनसन शुरु र फाल्गुण २ गते कैलालीको धनगढ़ीमा लाखौ थारुको शान्तिपूर्ण…

भदौ ७ गते टीकापुरमा लाखौं थारुहरु भेला हुँदैछन्

तपाईंको पूर्ण परिचय बताइदिनुस न। मेरो नाम रामप्रसाद चौधरी थारु हो। मेरो जन्म कैलाली जिल्ला, जोशीपुर ४ झबहीमा २०२६ पुस १७ मा भएको हो। मेरो बुबाको नाम हाकिम दगौरा थारु र आमाको नाम प्यारी देबी दगौरा हो। टीकापुरमा कुन मितिमा राजनैतिक घटना…