पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

धनकुटाको मौनाबुधुक उच्च माबी मा संघीय बिद्यार्थी युनियन गठन – मंच प्रति लिम्बुवानी विद्यार्थीको आकर्षण बढदो

यहि  २०७६-११-०७ गतेका दिन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको जनबर्गीय संगठन संघीय बिध्यार्थी युनियन बुधुक उच्च मा. बि. मौना धनकुटामा शक्ति याखा को अध्यक्षतामा २७ सदस्यीय समिती गठन गरिएको छ। उक्त सम्मेलनमा प्रमुख अतिथी संघीय बिध्यार्थी युनियन लिम्बुवानको केन्दीय अध्यक्ष मोहन माबो, बिशेष अतिथी संघीय लिम्बुवान मंच  धनकुटा अध्यक्ष कबिर लिम्बु, बिशेष अतिथी संघीय बिध्यार्थी युनियन लिम्बुवान केन्द्रीय अर्थ सचिब बिक्रम चेम्जोङ लगायतका नेताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
नया कार्य समिती
१. अध्यक्ष: शक्ति याखा
२. उपाध्यक्ष: देबेन्द्र चेम्जोङ
३.उपाध्यक्ष: लक्ष्मी खडका
४. सचिब: मनु योगी
५.सह-सचिब: उर्मीला चेम्जोङ
६. कोषाध्यक्ष: टिकादेबि थापा
७.सदस्य: करुणा राई
८. :उषा लावती
९. : पुष्पलता चेम्जोङ
१०. :दिब्या देवान
११. : बोधराज कार्की
१२. :सम्झना बस्नेत
१३. : राजेन्द्र मगर
१४. :भुमिका लिम्बु
१५ . :भुवन मगर
१६. : तनुजा मगर
१७. : सुनिता लिम्बु
१८. :ममता राई
१९. : यमुना योगी
२०. :बिमला राई
२१. :मनिषा राई
२२. :अञ्जुलि चेम्जोङ
२३. : पुजा संयक लिम्बु
२४. : आशिष थोक्सु लिम्बु
२५. : आशा चेम्जोङ
२६. :अश्मिन लिम्बु
२७. : डम्बर मगर
निर्बाचित कार्य समितीलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना,..

( संघीय बिद्यार्थी युनियन लिम्बुवान प्रान्तीय अध्यक्ष मोहन माबो को फेसबुक वालबाट )

Comments are closed.