फागुन ६ सलोराम संघीय लिम्बुवान मंच नेपाल मेचीनगर न पा वार्ड २ गाडागल्ली मंच उपाध्यक्ष ग्यानुहाङ इम्बुङ ,सचिब , झापा सह इन्चार्ज तथा एल भि प्रबक्ता राजु राई, जिल्ला बरिष्ट उपाध्यक्ष नगेन राई , जिल्ला सदस्य बुद्दबिर खेवा,जिल्ला सदस्य बिबेक सम्सुहाङ क्षेत्रीय अध्यक्ष लिला आङ्देम्बे लगायतका नेता कार्यकर्ता बिच लिम्बुवान – किरात नामाकरण बारे छलफल गम्भीर छलफल भयो | यो नामाकरण जीवन मरणको संघर्ष भएकोले मंचको सबै समितिहरु दिलोज्यान दिएर लाग्नु पर्ने र वार्ड को अधिबेशन चाडै गर्ने निस्कर्ष भयो |
( महासचिब यलम्बर खम्बु को फेसबुक वाल बाट )
Comments are closed.