फाल्गुण २४ मेचीनगर ,झापा
संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल को जनबर्गीय संगठन संघीय किसान मंच तथा संघीय लिम्बुवान महिला मंच को मेचीनगर २ वार्ड समिति गठन गरिएको छ | किसान को अध्यक्ष मेजर मान नेम्बांग र महिलाको अध्यक्ष रणमति खेवा तावा चयन हुनुभएको छ |
Comments are closed.