माघ १५ ,काठमाडौँ , लिम्बुवानजन्य १० वटा संगठनहरुको एक मिटिंग बसी प्रदेस न .१ को नामकरण ‘लिम्बुवान ,किरात ‘ हुनुपर्ने जोडदार मागसहितको प्रेस बिज्ञप्ति सार्बजनिक गरेको छ |
यस लिम्बुवान संघर्ष समितिको शिर्ष नेतृत्वहरुले दिएको जानकारी अनुसार केहि दिन भित्रै संयुक्त मिटिंग बसेर शान्तिपूर्ण ससक्त आन्दोलन घोषणा गरिने छ |
Comments are closed.