फागुन ३, सलोराम – संघीय लिम्बुवान मंच , नेपाल झापा जिल्ला झापा गाउँ पालिका वाड न १ मा मंच उपाध्यक्ष ग्यानु हाङ इम्बुङ ,मंच सचिबालय सदस्य भक्त मेन्यान्बो ,झापा जिल्ला बरिष्ट उपाध्यक्ष नगेन राई सहितको टोलीले स्झाथानीय जनसमुदाय संग प्पारदेश न .१ को नामाकरण लिम्बुवान ,किरात खम्बुवान हुनुपर्ने बारे छलफल सम्पन्न गर्यो | उक्त छलफल कार्यक्रम झापा गापा वार्ड न १ समिती अध्यक्ष इन्द्र ब इजम कग्लिबाको अध्यक्षतामा सम्पन्न भयो ।
( महासचिब यलम्बर खम्बु को फेसबुक बाट )
Comments are closed.