पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

संघिय तामाङसालिङ मंचको काभ्रे जिल्ला समिति गठन

मिति २०७६  फगुन ३  गते  शानिबार पनाैति नागरपालिक वडा न. ४ ज्यालिपाटि मा संघीय  संघीय लोकतान्त्रिक रास्ट्रिय मंच – संघीय  तामाङसलिङ मञ्च अध्यक्ष श्री मिङमार लामा को   आतिथ्कायमा  काभ्रे  जिल्ला समिति गठन गरियो।

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय तामाङसालिङ मंच ,नेपाल काभ्रे जिल्ला तदर्थ समिति यस प्रकार छ :-

अध्यक्ष  सत्यमन स्यांङतान

उपादक्ष्य – रमेस स्याङतान ,

उपादक्ष्य  – दोर्जे लामा

अर्थ  सचिब – अस्मित  स्याङतान

सदस्यहरु सुवास स्याङतान

लोपसङ बल

गाणेस गोले

दिपाक गोले

शुसिला गोले

र एलिन तामाङ

नबगठित काभ्रे जिल्ला तदर्थ समितिलाई संघीय तामाङसालिङ मंच अध्यक्ष मिङमार लामाले सपथ ग्रहण गराएका थिए |

Comments are closed.