पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

सुनसरी बराहक्षेत्र नपा ४ मा लिम्बुवान मंच गठन – महेश चौधरी अध्यक्ष

 मिति २०७६ फागुन १७ गते सनिवार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपाल सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न ४ मा बराहक्षेत्र नगर अध्यक्ष ईन्द्रबहादुर नेम्बाङको अध्यक्षयता, सुनसरी जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आथित्य, प्रान्तीय सदस्य तथा सुनसरी क्षेत्र न ४ (क) ईन्चार्ज मिजोत्लुङ लिम्बु, सुनसरी जिल्ला वरिष्ठ उपाध्यक्ष पदम खेबाङ, जिल्ला उपाध्यक्ष तथा सुनसरी जिल्ला महिला मञ्च इन्चार्ज दिलु सुब्बा, जिल्ला अर्थ प्रमुख मित्रप्रसाद पतङ्वा, जिसस बुद्ध लिम्बू, धरान महिला मञ्च उपाध्यक्ष गगा राई, धरान महिला मञ्च सचीव सरिता लिम्बु लगायत बराहक्षेत्र का नेता  हरुको उपस्थितिमा सुशील चौधरिको अध्यक्षयतामा १५ सदस्य वडा समिती, महेस चौधरीको अध्यक्षयतामा २३ सदस्य वडा युवा मञ्च र सरस्वती राईको अध्यक्षयतामा १५ सदस्य समिती महिला मञ्च गठन गरियो।

Comments are closed.