पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

झापाको गौरादहमा लिम्बुवान मंचको नया समिति गठन – देबेन्द्र इङनाम अध्यक्ष चयन

झापा ,गौरादह गाउ पालिका गठन ।
फागुन २२  लिम्बुवान , झापा गौरादह , संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच , नेपाल का  केन्द्रीय उपादक्ष्य ग्यानुहाङ्ग इम्बुङ्गको प्रमुख आथित्यमा संघीय लिम्बुवान मंच  गौरादह  गा.पा. समिति देबेन्द्र इङनाम को अध्यक्षतामा १८ सदस्यीय  गठन भएको छ | क्षेत्र न.६ का सयोजक लक्ष्मी प्र कन्दङवाको  स्वागत मन्तब्य , तेह्रथुम जिल्ला आठराई गापा इन्चार्ज राम इङ्नामको मन्तब्य  रहेको उक्त कार्यक्रममा  समिती सचिब राज्न्द्र लिम्बु र  अध्यक्ष देबेन्द्र इङ्नाम ले  प्रतिबद्दता जाहेर गर्दै कार्यक्रम समापन भयेको थियो।

तदर्थ समिति
१)अध्यक्ष देबेन्द्र इङ्नाम
२)बरिष्ट उपाध्यक्ष सन्तोश लिम्बू
३)उपाध्यक्ष सुनमती सोदुङ लिम्बू
४)सचिब राजेन्द्र लिम्बू
५)सह सचिब आकास लिम्बु
६)कोष अध्यक्ष लक्ष्मी भक्त बिक
७)सदस्य हरु क्षत्र ब पत्ङवा
८) लाल ब लिम्बू
९) बुद्दी मान पन्धाक
१०) टन्क माया लिम्बू
११) जय ब साबा
१२) झुमा बर्देवा
१३) तान्छोहाङ लिम्बू
१४) हस्त ब खापुङ
१५) बिस्नु तुम्बाहाम्फे
१६) राजेस राई
१७) कुल ब चेम्जोङ
१८) इन्द्र ब तुम्बाहाम्फे
१९)सल्लाकार क्षेत्र न.६ स लक्ष्मी प्र कन्दङवा

Comments are closed.