फाल्गुण २४ ,पान्थर
मिति २०७६ साल फागुन २४ गतेका दिन संघीय लिम्बुवान मञ्च,नेपाल पान्थर जिल्ला अन्तर्गतको फालेलुङ गाउँपालिकाको दोश्रो अधिबेशन भएको छ |
अधिबेशनले चयन गरेको फालेलुंग गा पा समिति यस प्रकार छ –
अध्यक्ष – कुमार केरुङ
उपाध्यक्ष – धनबहादुर केरुङ
उपाध्यक्ष – पुर्ण चोङ्बाङ
सचिव – कुमार यवा मौसमहसचिव – सागर केरुङ
अर्थसचिव – गगन जबेगु
सदस्यहरू – प्रेम आङ्बो,प्रबिन खजुम,मनु केरुङ,सोभा सुहाङ,बिगत जबेगु,योगेस अङ्थुपो,गुमानसिङ साम्बा,सुजन मादेन,आइन्द्र केरुङ,अर्जुन केरुङ,नैन केरुङ ।
( पान्थर अध्यक्ष सागर केरुंग को फेसबुक वालबाट )
Comments are closed.