पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

धरानमा शहिद मनिल तामांग प्रति लिम्बुवान मंचले भावपूर्ण श्रद्दान्जली अर्पण गर्यो

लिम्बुवानी वीर सहिद प्रती हार्दिक श्रद्धासुमन

मिति २०७६ चैत ०६ गते सहिद मनिल तामाङ  स्मृतिदिवस सुनसरी धरान स्थित संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल जिल्ला कार्यालय मा   भव्यताको साथ वीर लिम्बुवानी सहिद प्रती भावपुर्ण श्रद्धासुमनका साथ सम्पन्न गरियो। सहिदहरु प्रति सधै राज्यले उच्चसम्मान गर्नु पर्छ र राज्यले  सबै सहिदहरुलाई  समान व्यावहार गर्न अपिल गर्दै वीर सहिदहरु अमर रहुन भन्ने नारा सहिद कार्यक्रम सपापन भयो।

( जिल्ला अध्यक्ष अमर इजम को फेसबुक वालबाट )

Comments are closed.