मिति २०७६/१२/८ गते, धरान
संघीय लोकतान्त्रिक रास्ट्र मंच ,संघीय भू. पू सैनिक .मन्च नेपालको,संघीय संयोजक, पार्टीका,प्रान्तीय सचिव तथा संस्थापक,संरक्ष,संगठन प्रमुख श्री गजेन्द्रमान चोङ्बाङ क्याक को प्रमुख अतिथ्य,जिल्ला संयोजक श्री धन बहादुर सेनेहाङको अध्यक्षतामा,धरान उप-महानगर पालिका वडा नं.१५ मा १० सदस्य कमिटी गठन गरियो। उक्त गठन कार्यक्रमा,स्वागत भाषण ,दत्त कुमार खापुङ र ,शुभकामना मन्तव्यमा, नगर अध्यक्ष , संजु हाङ सावाले गरेका थिए |
,महिला जिल्ला अध्यक्ष,सरस्वती लिम्बू, के,स,स, तथा याखा मंचका केन्द्रिय संयोजक,साजन याखा, संघीय स,स,तथा शिल्पी मंचका,केन्द्रिय अध्यक्ष ,रमेश गजमेर लगायतले, नव गठित कार्यसमितिलाई शुभकामना दिएका थिए । , अदत लिम्बुले संचालन गरेको उक्त भेलाले निम्न अनुसार समिति चयन गरेको छ ।
संघीय भू पु सैनिक मंच ,नेपाल धरान १५ वार्ड समिति यस प्रकार छ –
(१) अध्यक्ष दत्त कुमार खापुङ। (२) उपाध्यक्ष इन्द्रबहादुर लिम्बू।(३)सदस्य, शरण बहादुर लिम्बू।(४)सदस्य, भिम बहादुर लिम्बु ।(५) सदस्य ,अमर लिम्बु ।(६)सदस्य ,कुमारी राई।(७) सदस्य ,राम कुमारी राई।(८)सदस्य ,बाल कुमारी लिम्बु ।(९) सदस्य ,चन्द कला गुरुङ ।(१०)चन्द बहादुर सेनेहाङ।
( भूपेन्द्रसुन्दर लावती ,केन्द्रीय सचिव तथा सुनसरी इन्चार्ज को फेसबुक वालबाट )
Comments are closed.