पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

झापा शिब सतासी न .पा ५ मा संघीय किसान मंच गठन – भवानी बिक्रम तुम्बापो अध्यक्ष चयन

मिति २०७६/१२/८ गते संघीय लोकतान्त्रिक रास्ट्रीय मंच -संघीय लिम्बुवान मंच ,नेपाल अन्तर्गत झापा जिल्ला शिव सतासी वार्ड न .५ मा संघीय किसान मंच ,नेपाल  भुवानी बिक्रम  तुम्बापो को अध्यक्षमा ११ सदस्यीय समिति  गठन, गरिएको छ |उत्त कार्यक्रम मा केन्द्रिय उपादक्ष्य ज्ञानु इम्बुंग  ,के,स, कमल  पौडेल,के,स, राम प्रसाद थपलिया न,अ,प्रकाश लिङ्देन र न,उ, देबि निग्लेकु लगायत का नेतृत्वहरुले लिम्बुवान आन्दोलन र १० +१ प्रान्तको पक्षमा आ आफ्नो मनतब्य राखेका थिए |

Comments are closed.