चैत्र ६ ,फेदेन ,पान्थर – स्व .बि .यु ,चुनाब पूर्ण समानुपातिक प्रणाली अनुसार हुनुपर्छ भन्ने माग सहितको आन्दोलनमा बि स २०६५ चैत्र ६ गते झापाको धुलाबारीमा एकात्मक राज्यको गोलीबाट शहिद भएका मनिल तामांग प्रति संघीय बिद्यार्थी युनियन ,पान्थर र समाजबादी बिद्यार्थी युनियन पान्थर ले संयुक्त कार्यक्रम गरि भावपूर्ण श्रद्दान्जली अर्पण गरेका छन् | श्रद्दान्जली कार्यक्रम मा दुवै बिद्यार्थी संगठनको नेताहरुले शहिद मनिल ले लडेको पूर्ण समानुपातिक चुनाब प्रणालीको लागि आन्दोलन जारि रहेको र उक्त आन्दोलन चाडै सफल हुनेमा जोड दिएका थिए |
Related Posts
Comments are closed.