पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

तेह्रथुमको सदरमुकाममा लिम्बुवान

संघीय लिम्बुवान मञ्चको चौथो चरणको जनजागरण अभियानअन्तर्गत गत पुस ८ गते तेह्रथुमको सदरमुकाम म्याङलुङमा लिम्बुवानी कार्यक्रम सम्पन्न भयो।

सलिम नेपालका उपाध्यक्ष, तेह्रथुम इन्चार्ज तथा यस अभियानका संयोजक चन्द्र खापुङको साथमा प्रमुख अतिथिका रुपमा लिम्बुवानका प्रान्तीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ थिए। साथमा केन्द्रबाट नै खटिएका सघीय दलित शिल्पी मञ्च अध्यक्ष रमेश गजमेर तथा महासचिव शर्मिला बागचन्द, संघीय बिध्यार्थी युनियन अध्यक्ष सेसेहाङ चोङबाङ थिए।

Comments are closed.