पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं
Browsing Category

फिचर न्युज

संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न नपाउने निर्णयप्रति मञ्चको आपत्ति

काठमाण्डौ, नेवा: प्रान्त, कात्तिक १८ गते संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न नपाउने मन्त्रिमण्डलको पछिल्लो निर्णयप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बिरोध गर्दै प्रेश विज्ञप्ति जारि गरेको छ। अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा…

संघीय लेखक मञ्च गठन, अध्यक्षमा मधु केरुङ

पान्थर, लिम्बुवान कात्तिक १६ गते पहिचान, अस्तित्व र सामाजिक न्यायको लागि कमल चलाउनेहरुको साझा मञ्चको रुपमा गत कात्तिक १५ गते जुम मार्फत संघीय लेखक मञ्च गठन भएको छ । एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली साहित्यमा विभिन्न वादको आन्दोलन…

पहिचानवादीहरुद्वारा रक्तदान कार्यक्रम

काठमाण्डौ, नेवा: प्रान्त, कात्तिक १६ गते मुलुकभर कोरोना संक्रमितहरुको संख्या वृद्धिसँगै रगतको आवश्यता बढिरहेको अवस्थामा यसलाई केही सहयोग पुर्‍याउने उद्देश्यसहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रक्तदान कार्यक्रमको आयोजना गर्‍यो।…

शिवसताक्षीमा एलभी वार्ड कमाण्ड गठन

शिवसताक्षी, लिम्बुवान, कात्तिक १० गते झापाको शिवसताक्षी नपा वडा नं. १० मा लिम्बुवान भोलेन्टियर्स (एलभी) वडा कमाण्ड कात्तिक ९ गते गठन भयो। अर्पण मगरको कमाण्डमा ३५ सदस्यीय वार्ड कमाण्ड गठन भएको हो। संघीय लिम्बुवान मञ्च, नेपालका…

खशानको शुभकामना आदान प्रदान कार्यक्रम

काठमाण्डौ, नेवा: प्रान्त, कात्तिक ७ गते खशान राष्ट्रिय संघर्ष समिति काठमाण्डौ उपत्यका कार्यसमितिद्वारा आज कपनमा दशैं, तिहार, छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम भयो। आयोजक अध्यक्ष शंकर थापा खशको सभापतित्वमा भएको सो…

हाङपाङमा लिम्बुवानको माखाथोक टोल समिति गठन

हाङपाङ, लिम्बुवान, कात्तिक ६ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम)सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङको आयोजनामा भएको अगुवा नेता कार्यकर्ता भेटघाट र चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमसँगै…

शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

शिवसताक्षी, लिम्बुवान, कात्तिक ५ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल शिवसताक्षी नगरसमितिको लिम्बुवान भोलेन्टियर्स (एलभी) आज गठन भएको छ। सोही अवसरमा एलभीका फिल्ड कामान्डरहरुलाई प्रमाणपत्र समेत…

सरकारलाई मञ्चको चौध बुँदे सुझाव

नयाँ वर्ष २०७७ को पहिलो दिन शुभकामना आदानप्रदानको क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले नेपाल सरकारलाई १४ बुँदे सुझाव सार्वजनिक गरेको छ। मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ हस्ताक्षरित सो विज्ञप्तिमा भनिएको छ, स्वदेश एवं…

गुल्मीमा दलित शिल्पी मञ्चको भेटघाट कार्यक्रम

फाल्गुण १९ गते गुल्मी , यहि फाल्गुण १९ गते गुल्मी जिल्लाको  चन्द्रकोट गाउपालिकको शान्तिपुरमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय दलित शिल्पी मंच ,नेपालको भेटघाट कार्यक्रम  सम्पन्न भएको छ | उक्त भेटघाट कार्यक्रममा संघीय दलित शिल्पी…

कैलालीमा थारुहरुको आमरण अनसन सुरु

थारुहरुप्रति राज्यले गरेको दमनको विरुद्ध कैलालीको धनगढीमा फागुन १ गतेदेखि थारुहरुले आमरण अनशन सुरु गरेका छन्। शान्ति, सदभाव र अधिकारका लागि सुरु गरिएको सो आमरण अनसनको तत्कालको मुख्य मागहरुमा टीकापुरको झुट्ठा मुद्दा खारेज या फिर्ता…