पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

धनकुटा लिम्बुवान मंचको जिल्ला समितिले पूर्णता पायो

माघ १० गते धनकुटा ,

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय लिम्बुवान मंच ,नेपालका माननिय सांसद तथा धनकुटा जिल्ला इन्चार्ज बिष्णु तुम्बाहाम्फेको अध्यक्षतामा आज धनकुटामा बसेको बैठकले संघीय लिम्बुवान मंच ,नेपाल धनकुटा जिल्ला कार्य समितिमा केहि सदस्यहरु थप गरि जिल्ला समितिलाई पूर्णता दिएको छ | धनकुटा जिल्ला समिति यस प्रकार रहेको छ :-

१ ,अध्यक्ष – कविराज चेम्जोंग

२ ,उपादक्ष्य – डिल्लीमान वनेम

३ ,उपादक्ष्य – झडेन्द्र खतिवडा

४ ,सचिब – शकुन्तला आङदेम्बे

५ ,सह सचिब – दौलत मांगयक

६ ,अर्थसचिब – इन्द्र कुमारी इवा

७ ,सदस्यहरु – चन्द्रकला लिम्बु

८ ,       सोममाया लिम्बु

९ ,        भक्त मादेन

१० ,       तुलसी इवा

११ ,       आइत सोदेम्बा

१२ ,       किंगसन् लिम्बु

१३ ,       पूर्ण बहादुर लिम्बु सावा

१४ ,       गीता लिम्बु

१५ ,       शान्ति लिम्बु

१६ ,       पूर्णमान लिम्बु

१७ ,       मान बहादुर राइ

१८ ,       रुद्र आङला

१९ ,      दिपक राइ

यसरी नै धनकुटा जिल्लामा निम्न मितिमा लिम्बुवान जनजागरण संचालन गरिने पनि निर्णय भएको छ – मौनाबुधुक –फाल्गुण ९ , बुढीमोरंग – फाल्गुण १७ ,कुरुले –फाल्गुण १० ,जितपुर –माघ २८ ,चुलाचुली –फाल्गुण २८ र फाक्सिव –फाल्गुण २४ गते |

Comments are closed.