माघ ११ गते ,पान्थर को हिलिहाङ 1अमपुर को भालु चोक बजारमा नेपाली काङ्ग्रेसका हिलिहाङ वाड नम्बर एक का सभापति अमृत लिङ्देन सहित काग्रेस र नेकपा परित्याग गरि जम्मा ६१ जना संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च संघिय लिम्बुवान मन्चमा पार्टी प्रवेश भएका छ्न साथै अमृत लिङ्देनकै नेतृत्वमा ६१ जना वडा कार्यसमिति गठन गरिएको छ | नवगठित समितिको-उपाध्यक्ष -सचिव सह सचीव -अर्थ सचिव -क्रमश चन्द्र्कला चाम्लिङ -गणेश लिङ्देन-जय राई चयन भएका छ्न। कार्यक्रम मंचका वरिष्ठ जिल्ला उपाध्यक्ष -चन्द्रराज आङ्देम्बे- मंचजिल्ला अर्थ सचीव -योगेश योङ्हाङ जिल्ला सचीवालय सदस्य जसकर्ण लिङ्देन-युवा मन्च पान्थर जिल्ला -उपाध्यक्ष आधार घिमिरे साथै हिलिहाङ गाउपालिका- इन्चार्ज राजेन्द्र सिगु लिम्बु साथै केन्द्रिय एल भी उपक्माण्डर लगायतका नेता ज्यु हरुको प्रमुख उपस्थिति रहेको थियो। साथै दुर्गा लिङ्देन को नेतृत्व १५ जना एल भी गठन गरिएको छ ।
( उपाध्यक्ष-आधार घिमिरे संघिय युवा मन्च जिल्ला कार्य समिति पान्थर लिम्बुवानको फेसबुकवालबाट )
Comments are closed.