यहि माघ १२ गते ,संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,मोरंग जिल्ला कार्य समितिले मोरंग जिल्लाको बेलबारीमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ |
संघीय लोकतान्त्रिक रास्ट्रिय मंच प्रदेश न .१ का माननीय सांसद बिष्णु तुम्बाहाम्फे ,मंचका के स बम बहादुर मेन्याङबो , जिल्ला अध्यक्ष दिलु लिङदेन ,जिल्लाका बरिस्ठ उपादक्ष्य जीवन खेवा लगायतका नेताहरुको उपस्थिति रहेको उक्त भेटघाटामा बेलबारी क्षेत्रमा मंचको संगठन बिस्तार बारे घनिभूत छलफल भएको थियो |
मोरंग जिल्ला को सबै गा पा ,वार्ड ,नगरहरुमा मंचको संगठन बिस्तार अभियानलाइ तिब्र पारिने जिल्ला अध्यक्स दिलु लिङदेन ले बताएकी छिन |
Comments are closed.