यहि माघ १८ गते , संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल मोरंग जिल्ला कार्य समितिले मोरंग को लेटांग बजारमा प्रदेश न .१ को नामाकरण र मंचले राखेको लिम्बुवान र किरात खम्बुवान माग बारे एकदिने अन्तक्रिया सम्पन्न गरेको छ | उक्त अन्तरक्रियामा मंचका बरिस्ठ उपादक्ष्य ज्ञान गुरुङ ,माननीय सांसद बिष्णु तुम्बाहाम्फे ,महासचिब अशोक चेम्जोंग ,उपमहासचिब तथा का वा मोरंग इन्चार्ज दिल कुमार लावती ,के स स चौकीदार तामांग ,मोरंग अध्यक्ष दिलु लिङदेन ,मोरंग बरिस्ठ उपादक्ष्य जीवन खेवाले आफ्नो मन्तब्य राखेका थिए |
स लो रा मा – संघीय लिम्बुवान मंच ,मोरंग जिल्ला समितिको जनजागरण अभियान निरन्तर चलिरहेको छ |
Comments are closed.