पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

सङखुवासभामा लिम्बुवान मंचको संगठन बिस्तार र जनजागरण तिब्र -नमुना जिल्ला बनाउने अध्यक्ष निमा शेर्पाको योजना

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल सङखुवासभा जिल्ला समितिका अध्यक्ष निमा रिन्जी शेर्पा को अगुवाइमा  यहि माघ १७ गते शुरु भएको सङखुवासभा जिल्ला लिम्बुवान जनजागरण अभियान तिब्र रुपमा अघि बढिरहेको छ | अध्यक्ष निमाको टोलीले जिल्लाको पाचखापन नगरपालिका को वार्ड न .३ अन्तर्गत माक्सा ,सिबुवा गौरी गाउ ,फच्याङ आदि ठाउहरुमा भेटघाट सम्पन्न गरि संगठन बिस्तारको बाताबारण बनाएको छ |

यहि क्रममा ,२०७६ माघ २१ गते ,जिल्लाको पाचखपन न .पा .वार्ड न .७ मा संघीय लिम्बुवान मंच ,नेपालको वार्ड समिति गठन गरिएको छ | बिभिन्न पार्टी परित्याग गरि मन्चमा आवब्द भै समितिमा रहेकाहरुको नामावली यस प्रकार छ :-

संघीय लिम्बुवान सङखुवासभा जिल्ला अध्यक्ष निमा रिन्जी शेर्पा

१ , अध्यक्ष दाछिमी सेर्पा
२ , उपअध्यक्ष राजन बिस्वाकर्मा
३ , सचिब दुर्गा बहादुर बिस्वाकर्मा
४ , सहसचिब सुमन बिस्वाकर्मा
५ , अर्थासचिब  खड्क बहादुर बिस्वाकर्मा
६ , सदस्या सुकुमाय सेर्पा
७ , सुरज  राई
८ , जागिमाया बिस्वाकर्मा
९ ,सल बहादुर बि .क .
१० , फुर्बा छिरी सेर्पा
११ , दावा सेर्पा
१२ , सबिता लोहार
१३ , दोरचिमा सेर्पा

Comments are closed.