पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

धनकुटाको जितपुरमा लिम्बुवान मंच गठन

फागुण २ गते धनकुटा माहालक्ष्मि नगर पालिका ७ जितपुरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्वुवान मञ्च नेपालको माहालक्ष्मी नगर पालिकामा गुरु प्रसाद लिम्वुको अध्यक्षमा ११ सदस्य र ३ सल्लाहकार गरी १४ तदर्थ कार्य समिति गठन भएको छ। यस गठन तथा अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथी पार्टीको उप-माहसचिव चन्द्र सिङ नेम्वाङ, विशेष अतिथी विध्यार्थी नेता शेसेहाङ चोङवाङ, के.स. कमल सिङग् तिगेला, जिल्ला अध्यक्ष कविर चेम्जोङ लगाएतको नेताहरूको उपस्थित रहेको थियो। र यस कार्यक्रमको सभाध्यक्ष तुम्याहाङको अध्यक्ष सुक बहादुर ताम्ली ज्युउ र कार्यक्रम सञ्चालन भने सजन याक्खाले  गरेका थिए

यस तदर्थ समितिहरूको नामवलि निम्न रहेको छ।

१, अध्यक्ष, गुरु प्रसाद लिम्बू,
२, उपध्यक्ष, रत्न कुमारी लिम्बू,
३, सचिव, पदम सिङग् आङलावाङ,
४, सह- सचिव, तुलसा याक्खा,
५, कोषध्यक्ष, डम्वर मादेन,
६, सदस्यहरू, सुनिता दर्जी,
७, ” ” सुशिला दर्जी,
८, ” ” सुजिता लिम्बू,
९, ” ” कुल ब. लिम्बू,
१०,” ” यम कुमारी लिम्बू,
११, ” ” जीवन मादेन,

सल्लाहकारहरू,

१, सुक बहादुर ताम्ली,
२, मनि राज तुम्वा,
३, तुलसी पाम्फु,

Comments are closed.