पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

थरुहट आन्दोलनप्रति एक्यबद्दता जाहेर गर्न लिम्बुवान मंचले दमकमा कोणसभा सम्पन्न गर्यो

फाल्गुण ५ , दमक

माननिय रेशम चौधरीलाई अबिलम्ब रिहा गर भन्ने मूल माग सहित आमरण अनशन शुरु गरेको थारुहट थारुवान रास्ट्रिय मोर्चा को फाल्गुण १ गते देखिको आन्दोलनलाई एक्यबद्दता प्रदर्शन गर्न संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल ले झापाको दमकमा एक्यबद्दता कोणसभा सम्पन्न गरेको छ |

Comments are closed.