फागुन ९ , झापा , सलोराम – संघीय लिम्बुवान मंच ,नेपाल शिबसतशी न पा १० मा प्रमुख अथिती मंचका उपाध्यक्ष ग्यानुहाङ इम्बुङ, अतिथिहरु महासचिब यलम्बर खम्बु , केसस भक्त मेन्याङबो ,झापा जि ब उपाध्यक्ष नगेन राई ,शिबसतशी नपा ब उपाध्यक्ष प्रताब निङ्लेखुको उपस्थितिमा सुबाश तुम्रोकको अध्यक्षातामा १३ सदस्यीय वार्ड समिति गठन गरियो | कार्यक्रममा सबै बक्ताहरुले प्रदेश १ को नाम लिम्बुवान, किरातको लागि जिवन मरन सम्म लडि रहने प्रतिबद्द्ता जाहेर गरिएको थियो
Comments are closed.