फाल्गुण १० , संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल जिल्ला कार्य समिति पान्थरका अध्यक्ष सागर केरुंगले जानकारी दिए अनुसार पान्थर जिल्लाको निम्न गाउपालिका हरुमा निम्न मितिमा भब्यताको साथ् मंचको अधिबेशनहरु हुदै छन् | यी अधिबेशनहरुले लिम्बुवान प्राप्ति र पान्थर जिल्लामा लिम्बुवान मंचलाई पहिलो राजनैतिक शक्ति बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष केरुंग ले बताएका छन् |
फाल्गुण १० गते – हिल्लिहांङ गा .पा .
फाल्गुण १२ – फाल्गुनन्द गा पा
फाल्गुण १३ – तुम्बेवा गा पा
चैत्र २१ – पान्थर जिल्ला अधिबेशन
Comments are closed.