पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

पान्थरको तुम्बेवा गा पा मा लिम्बुवान मंचको अधिबेशन सम्पन्न -ज्ञान लावती अध्यक्ष चयन

फाल्गुन १३ गतेका दिन पान्थर को तुम्बेवा गाउँपालिका को प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रेम सम्बाहाङ्फे को अध्यक्षतामा प्रमुख अथिती केन्द्रीय सचिब लाबाहाङ चेम्जोङ,अथिती के स यतु कुमार सम्बाहाम्फे,अथिती मजदुर संघ का केन्द्रीय संयोजक दल प्रकाश लावती लगायत जिल्ला उपाध्यक्ष द्वय चन्द्र राज आङ्देम्बे,जितेन चेम्जोङ ,जिल्ला सचिब डिल्ली लावती,जि. स.इन्द्र धोज सम्बाहाङ्फे अनि सबै वार्ड का पार्टी प्रतिनिधि हरुको उपस्थिति मा सम्पन्न भएको छ । साथै तुम्बेवा गाउँपालिकाको पार्टिकार्यलय को उद्घघाटन, पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम सम्पन्न गर्न  के स यतु कुमार सम्बाहान्फे,दल प्रकाश लावती,प्रेम सम्बाङ्फे,डिल्ली लावती लगायत सबै नेता हरु जोडदार लागिपरेका थिए |
कार्यसमिति
१) अध्यक्ष श्री ज्ञान बहादुर लावती ।
२) उपाध्यक्ष श्री अमृत कुरुम्बाङ ।
३) उपाध्यक्ष श्री शेष कुमार माङ्लाक ।
४) सचीव श्री दल बिक्रम लावती ।
५) अर्थसचिब श्री सुबर्ण माङ्लाक ।
६) सदस्य श्री बिमा लावती ।
७) श्री नरेन्द्र लावती ।
८) श्री देवलाल लावती ।
९) श्री अजिला लावती ।
१०) श्री सैलेन्द्र कुरुम्बाङ ।
११) श्री इन्द्र कुरुम्बाङ ।
१२) श्री सबिन सम्बाहाङ्फे ।
१३) श्री बुध राज आङ्देम्बे ।
१४) सुश्री स्मृति राई ।
सल्लाहकार
श्री प्रेम राज सम्बाहाङफे ।
श्री खगेन सम्बाहाङफे ।

( उपमहासचिब दिल कुमार लावतीको फेसबुक बाट )

Comments are closed.