पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

झापाको कुन्जिवारिमा लिम्बुवान मंचको भेटघाट – झापा जिल्ला समितिको महिना दिने भेटघाट अभियान जारि छ

फाल्गुण १८ ,झापा कुन्जिवारी ,

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच – संघीय लिम्बुवान मंच ,नेपाल झापा जिल्ला कार्य समितिको महिना दिने गाउ भेटघाट कार्यक्रम अन्तर्गत आज झापा को कुन्जिवारिमा स्थानीय जनता ,मंचका नेता कार्यकर्ताहरु संग भेटघाट कार्यक्रम सम्पन्न भयो | मंचका झापा जिल्ला सदस्य चक्र बहादुर खेवा ,झापा जिल्ला बरिस्ठ उपादक्ष्य नगेन राइ ,उपमहासचिब भाबिराज तुम्सा ,सचिब राजु राइ र केन्द्रीय उपादक्ष्य ज्ञानुहांग इम्बुंग ले उक्त भेटघाट मा मन्तब्य राख्दै लिम्बुवान लगायत १० +१ प्रान्त स्थापना नगरिन्जेल मंचले एक मिनट पनि बिस्राम नलिने बरु निरन्तर जनताको घर दैलोमा पुग्ने प्रतिबद्दता जाहेर गरेका छन् |

 

 

Comments are closed.