रामेछापको उमाकुण्ड गापामा शेर्पा मंच गठन – हिमाली शेर्पा बस्तीमा संघीय मंच र खुकुरी चिन्ह लोकप्रिय बन्दै
मिति २०७६/११/१८ गते रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालीकामा संघीय लोकतान्त्रीक रास्ट्रिय मंच अन्तर्गत संघीय शेर्पा मंच ,नेपाल गठन गरिएको छ | संघीय शेर्पा मंच ,नेपालका प्रान्तीय अध्यक्ष तेम्डी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गठन कार्यक्रममा शेर्पा समुदायको उत्साहापूर्ण सहभागिता थियो | २२ सदस्यीय गा पा समिति र ८ जना संघीय शेर्पा भोलेन्टियरलाइ अध्यक्ष्य तेम्डी शेर्पाले सपथ गराएका थिए | उच्च हिमाली भेगका शेर्पा समुदायले संघीय मंचको चुनाब चिन्ह दाप सहितको खुकुरीलाई अति रुचाएको सहभागीहरुले बताएका थिए |
Comments are closed.