यहि माघ १८ गते दमकमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच दमक नगर समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पचासौ जना व्यक्तिहरु संघीय लिम्बुवान मंच ,नेपालमा प्रवेस गरि सदस्यता लिएका छन् | यसै गरि सोहि कार्यक्रममा मन्चमा सक्रिय ९९ जना सदस्यहरुलाई मंचको क्रियाशील सदस्यता पनि बितरण गरिएको छ | मंचका संघीय अध्यक्ष कुमार लिङदेन मिराक र नगर अध्यक्ष याम लोरीङदेन लिम्बु ले नव प्रवेशी सदस्यहरुलाई खादा ओढाई स्वागत गरिएको थियो |
Comments are closed.