माघ २५ ,ताप्लेजुङ ,फुङलिङ बजार , संघीय लोकतान्त्रिक रास्ट्रीय मंच -संघीय लिम्बुवान मंच ,नेपाल ताप्लेजुङ जिल्ला कार्य समितिको नियमित बैठक जिल्ला अध्यक्ष भुपेन्द्र माबोको अध्यक्षतामा बसि बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ | ताप्लेजुंङको प्रत्येक वार्ड ,टोल सम्म मंचको संगठन बिस्तार गर्ने ,क्रियाशील सदस्यता बितरण गर्ने र मौजुदा गा पा ,न पा ,वार्ड समितिहरुको अधिबेशनहरु सम्पन्न गर्ने निर्णय गरेको छ | बैठकमा जिल्ला स्थित मंचका केन्द्रीय नेताहरुको पनि आमन्त्रित रुपमा सहभागिता थियो |
Comments are closed.