पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

सङखुवासभाको पाचखपनमा लिम्बुवानकाे तिब्रता

 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मंच, नेपाल सङखुवासभा जिल्ला अध्यक्ष  निमा रिन्जी शेर्पाको अगुवाइमा यस जिल्लाको बिभिन्न वार्डहरुमा लिम्बुवान मंचको संगठन बिस्तार गर्ने क्रम तिब्र भएको छ |

यस जिल्लालाई लिम्बुवानको नमुना संगठन जिल्ला बनाउने प्रतिबद्दतासहित अध्यक्ष निमा शेर्पा, उपादक्ष्य सुबास राईहरुको संगठन बिस्तार टोलि अहिले संङखुवासभा जिल्लाको बिभिन्न वार्डहरुमा भेटघाट ,अन्तरक्रिया, संगठन बिस्तारमा अघि बढिरहेको छ |  यस जिल्लाको पाचखपन नगरपालिकाको निम्न वार्डहरुमा मंचको संगठन बिस्तार भएको छ |

संघिय लोकतान्त्रिक राष्ट्रिय मंच संघिय लिम्बुवान मंच संखुवासभा जिल्ला पांचखपन नगरपालीका वाड नं ९ आरुबोटे टोल र ढांडे गाउँ टोल गरि १५ सदस्यीय तदर्थ वाड कमिटी गठन

२०७६/१०/२८ गते

१ , सम्योजक- हर्कधोज लिम्बु
२ ,” – राम धनु लिम्बू
३ , सदस्य – लोक बहादुर थलङ लिम्बू
४ , ” – बिर्ख बहादुर राई
५ ,” – पान्डब लिम्बू
६ , ” – लाख बहादुर लिम्बू
७ ,” – सिर्जन राई
८ , ” – बिस्नु कुमारी राई
९ , ” – पंच मांया राई
१० , ” – पेमा सेर्पा
११ , चतुर मुखी लिम्बू
१२ , ” ” बुधन लिम्बु
१३ , ” ” प्रेम बहादुर लिम्बु
१४ , ” ”  सन्जोक लिम्बु
१५ , ” ”  जनक लिम्बू

संघिय लोकतान्त्रिक राष्ट्रिय मंच संघिय लिम्बुवान मंच संखुवासभा जिल्ला पांचखपन वाड नं ८ मा ११ सदस्यीय वाड कमिटी गठन  मिति  २०७६/१०/२६ गते

१ , अध्यक्ष -खड्क बहादुर (शुमा)राई
२ , उपअध्यक्ष-बम बहादुर राई
३ , सचिब- दिल बहादुर तामाङ
४ , अर्थसचिब -मैत बहादुर तामाङ
५ , सल्लाहकार सदस्य – किष्न बहादुर (शुमा)राई
६ , सदस्य -टंक बहादुर तामाङ
७ ,” – राम बहादुर तामाङ
८ , ” – तारा तामाङ
९ , ” – लालबहादुर तामाङ
१० , ” – छत्र बहादुर राई
११ , ” – भरत तामाङ

सघिय लोकतान्त्रिक राष्ट्रिय मंच संघिय लिम्बुवान मंच संखुवासभा जिल्ला पांचखपन नगरपालीक वाड नं ४  समिति गठन –  मिति  २०७६/१०/२६ गते

१ ,अध्यक्ष – कर्ण बहादुर बिस्वाकर्मा
२, सदस्य -फणिन्दर पाँचकोटि
३,  ” सन्तोष खाती
४,  ” चन्द्र कुमारी बिस्वाकर्मा
५,  ” लक्षुमन बिस्वाकर्मा
६,  ” कर्ण माया बिस्वाकर्मा
७,  ” हिरा माया बिस्वाकर्मा

Comments are closed.