पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

संघिय तामाङसालिङ मंचले क्रियाशिल सदस्यता तिब्र गतिमा वितरण गर्दै

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय तामाङसालिङ  मंच ,नेपाल ले तिब्र गतिमा क्रियाशील सदस्यता पत्र वितरण गरिरहेको छ | तामाङसालिङ मंच का अध्यक्ष मिङमार लामाका अनुसार यो एकबर्ष भित्रमा २० हजार क्रियाशील सदस्यता वितरण गरि सक्ने र अब ३ बर्षमा हुने निर्वाचन सम्ममा ७० हजार क्रियाशिल सदस्यता वितरण गर्ने लक्ष मंचले लिएको छ |

 

 

Comments are closed.