पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

सिन्धुपाल्चोक बार्हबिसे ८ मानेस्वारामा संघीय तामाङसालिङ मंच गठन – शेर्पा र तामाङ समुदायमा संघीय मंच लोकप्रिय बन्दै

यही मिति २०७६/११/२८ गतेका दिन सिन्धुपाल्चोक जिल्ला  बाह्रबिसे नपा  वार्ड नम्बर-८ स्थित माने स्वाँरामा संघीय लाेकतान्त्रीक राष्ट्रिय मञ्च संघीय तामाङसालिङ मञ्चको संगठन बिस्तार गरिएको छ | उक्त कार्यक्रममा   प्रमुख अतिथि भबिराज तुम्सा ,प्रमुख  संयाेजक सुमन गाेले , शेर्प्रा प्रान्तीय   महासचिव दावा छिरिङ शेर्पा टिम्बुरे, केन्द्रीय सदस्य ग्याल्जेन शेर्पा रिपार, केन्द्रीय नेता  जित बहादुर गाेले तामाङ चौतारा , अमृत कुमार लामा धार्पा, पेमा स्याङबाे मेलम्ची बरुवा का नेताहरुले पहिचान सहितको १० +१ प्रान्तबारे आ आफ्नो धारण राखेका थिए |

सिन्धुपाल्चोक ,बार्हबिसे -८ संघीय तामाङसालिङ मंच को नया कार्यसमिति यस प्रकार रहेको छ :-

१. अध्यक्ष:- चरि बहादुर तामाङ
२. बरिस्ठ उपाध्यक्ष:- सन्त कुमार तामाङ
३. उपाध्यक्ष:- ईन्द्र कुमारी तामाङ
४. सचिव:- करन लामा
५. सहसचिव:- अर्जुन तामाङ
६. सल्लाहकार सदस्य:- धन बहादुर तामाङ
७. क्रियासिल सदस्य:- कमला तामाङ
८. ” कदम तामाङ
९. ” ज्ञान बहादुर तामाङ
१०. ” रामशरण भुजेल
११. ” सुनिल तामाङ
१२. ” चिन बहादुर तामाङ
१३. ” भिम बहादुर लामा तामाङ
१४. ” किस्न दाेङ
१५. ” लाेक बहादुर तामाङ
१६. ” बलराम बि क
१७. ” नरेश लामा
१८. ” सराेज लामा
१९. ” अर्जुन सलामी
२०. ” राम बहादुर सलामी
२१. ” डम्बर बहादुर सलामी
२२. ” साेम बहादुर श्रेष्ठ
२३. ” डम्बर बहादुर श्रेष्ठ
२४. ” दिनेश बि क
२५. ” सिताराम बि क
२६. ” सन्जिब तामाङ
२७. ” तेउरे तामाङ
२८. ” अर्जुन तामाङ

( संघीय शेर्पा मंच ,नेपाल महासचिब दावा शेर्पा को फेसबुकवालबाट )

Comments are closed.