पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

संघीय मंच –संघीय दलित शिल्पी मंच सप्तरी अध्यक्षमा शिब सदा चयन

यहि फाल्गुण १६ र १७ गते सप्तरी जिल्लाको खडक न पा ५ खरचुहियामा सम्पन्न संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय दलित शिल्पी मंच ,नेपालको दुइ दिने राजनैतिक भेलाले अग्रज ,जुझारु युवा शिव सदा को अध्यक्ष्यतामा २५ सदस्यीय संघीय मंच –संघीय दलित शिल्पी मंच ,सप्तरी जिल्ला समिति चयन गरेको छ | मानवाधिकार क्षेत्रमा लामो समय कार्य गरेका ,सप्तरी जिल्लाको प्रत्येक वार्ड वार्ड को जानकारी संगालेका ,मधेशको इतिहास र बर्तमान राजनीतिलाई राम्ररी बुझेका शिव सदा अध्यक्षमा चयन हुदा त्यस जिल्लाका उत्पीडित जनताहरु अत्यन्त्य खुशी छन् | ‘ सप्तरी जिल्ला मधेशी राजनीतिको केन्द्रबिन्दु हो ,यो जिल्लाको नेतृत्वमा मलाइ मंचले बिश्वास गरेर जिम्मेवारी सुम्पिएको मा जीवनकै सबै भन्दा गर्बावान्वित भएको छु र जिम्मेवारी बढेको महसुस गरेको छु र मंचलाई सप्तरी जिल्ला र सिंगो मधेसमा अर्को चुनाब सम्ममा सम्मानजनक ठाउमा पुर्याउने छु ‘ अध्यक्षमा चुनिए पछी शिव सदाले उक्त कुरा बताएका छन् |

संघीय मंच –संघीय दलित शिल्पी मंच ,सप्तरी जिल्ला समिति यस प्रकार छ –

१ ,अध्यक्ष – शिवदेव सदा

२ ,उपादक्ष्य – दुर्गानन्द सदा

३ ,उपादक्ष्य – जितन सदा

४ ,सचिब – प्रमोद सदा

५  ,अर्थसचिब – शर्मिला देवी सदा

६  , सदस्य – राम सदा

७ , बौहारी सदा

८ ,सोहागदेवी सदा

९ ,जिरादेवी सदा

१० ,जसोधा चौधरी

११ ,बिजल सदा

१२ ,फूलोदेवी सदा

१३ ,अडहुलिया देवी सदा

१४ ,लुखियादेवी सदा

१५ , कुसुम सदा

१६ , सजनी देवी सदा

१७ ,आर्मीक देवी सदा

१८ ,संकीदेवी सदा

१९ ,रामदेव सदा

२० ,मिनादेवी सदा

२१ ,राजकुमारी यादव

२२ ,शनिस्चर यादव

२३ ,गीता सदा

२४ ,बिजय सदा

२५ , रामेश्वर सदा

Comments are closed.