पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं
Browsing Category

प्रान्तीय समिति

खशको सबै भाग बाहुनले खाँदैछन्

ठगुन्नाजी, आफूलाई कसरी चिनाउनु हुन्छ? मेरो नाम रघुबीर सिंह ठगुन्ना खश क्षेत्री हो। मेरो जन्म दार्चुला जिल्ला खार गाविस ५ ज्यामिरे भन्ने ठाउँमा २०२१ सालमा भएको हो। मेरो बुबाको नाम हरजित सिंह ठगुन्ना र आमाको नाम पानादेवी ठगुन्ना खश हो। मैले…

भदौ ७ गते टीकापुरमा लाखौं थारुहरु भेला हुँदैछन्

तपाईंको पूर्ण परिचय बताइदिनुस न। मेरो नाम रामप्रसाद चौधरी थारु हो। मेरो जन्म कैलाली जिल्ला, जोशीपुर ४ झबहीमा २०२६ पुस १७ मा भएको हो। मेरो बुबाको नाम हाकिम दगौरा थारु र आमाको नाम प्यारी देबी दगौरा हो। टीकापुरमा कुन मितिमा राजनैतिक घटना…

तमुहरुको मनमा तमुवान मरेको छैन

तपाइलाई तत्कालीन राजा महेन्द्रले वारेन्ट गर्नु, अनि त्यही महेन्द्रसँग दिल्लीमा भेट भएर उ सँगै प्लेनमा काठमाण्डौ आएर उनै महेन्द्रको चिठी लगेर चीनको बादशाहजस्तै नेता माओत्सेतुङसँग तपाईं १८/१९ वर्षको कलिलो उमेरमा भेट्नु, यो त कुनै फिल्मको…

मेन्छ्यायेम गाउँ समिति गठन

गत फागुन २८ गते संघीय लिम्बुवान मञ्च मेन्छ्यायेम गाउँपालिका गठन भयो। मञ्चका केन्द्रीय उपाध्यक्ष तथा तेह्रथुम इन्चार्ज चन्द्र खापुङको प्रमुख आतिथ्यता तथा संघीय दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेरको उपस्थिति एवं पञ्चबहादुर पङधाकको