खसान रा .संघर्ष समितिले भारतमा अलपत्र नेपाली ल्याउन सरकारको ध्यानाकर्षण गरायो
बैशाख २४ ,काठमाडौँ
खसान रास्ट्रिय संघर्ष समिति ,नेपालका केन्द्रिय अध्यक्ष प्रेम बहादुर खाती ले एक बिग्यति जारि गरेर छिमेकी देश भारत र नेपालको सिमाना दार्चुला नाकामा भारत तिर अलपत्र परेका २ हजार नेपालीलाई कोरोना भाइरस संक्रमण को मापदण्ड…