पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं
Browsing Category

प्रान्तीय समिति

मोरंगको लेटाङमा लिम्बुवान मंचको अन्तरक्रिया सम्पन्न

यहि माघ १८ गते , संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल मोरंग जिल्ला कार्य समितिले मोरंग को लेटांग बजारमा प्रदेश न .१ को नामाकरण र मंचले राखेको लिम्बुवान र किरात खम्बुवान माग बारे एकदिने अन्तक्रिया सम्पन्न गरेको छ |…

दमकमा पचासौ जना लिम्बुवान मन्चमा प्रवेस र ९९ क्रियाशील वितरण

यहि माघ १८ गते दमकमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच दमक नगर समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पचासौ जना व्यक्तिहरु संघीय लिम्बुवान मंच ,नेपालमा प्रवेस गरि सदस्यता लिएका छन् | यसै गरि सोहि कार्यक्रममा मन्चमा…

दमकमा लिम्बुवान मंचको प्रशिक्षण सम्पन्न

झापाको दमकमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल दमक नगर समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रम गत माघ १८ गते भब्य रुपले सम्पन्न भएको छ | लिम्बुवान मंचका दमक नगर अध्यक्ष याम लोरीङदेन लिम्बुको अध्यक्षता र सचिव मनु…

संघीय लिम्बुवान महिला मंच ससक्त गरि अघि बढने

यहि माघ १७ गते इटहरीमा संघीय लिम्बुवान महिला मंच का अध्यक्ष इन्दिरा मेन्याङबोको अध्यकक्ष्यता मा बसेको महिला मंचको मिटिङ्गले बिबिध निर्णयहरु पारित गर्दै महिला मंचलाई लिम्बुवानको गाउ गाउमा पुर्याउने प्रतिबद्दता जाहेर गरेको छ | निर्णयहरु यस…

लिम्बुवान र किरात खम्बुवानको लागि मंचले वारपारको आन्दोलन गर्ने

प्रेस –बिज्ञप्ति                                                मिति -२०७६ /१०/१७ लिम्बुवान र किरात खम्बुवान नामाकरणको लागि अनिश्चितकालिन लिम्बुवान खम्बुवान बन्दसम्मको कार्यक्रम घोषणा गरिने आज माघ १७ गते संघीय लोकतान्त्रिक रास्ट्रिय…

माघ १८ गते दमकमा लिम्बुवान मंचको बृहत प्रशिक्षण हुने

यहि माघ १८ गते ,संघीय लोकतान्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल दमक नगर समितिको आयोजनामा दमकको किरात भवनमा बृहत पहिचानबादी ,संघीयाबादी ,लिम्बुवानी प्रशिक्षण हुने भएको छ | मंचका संघीय अध्यक्ष कुमार लिङदेन मिराक लगायत अन्य…

सिन्धुपाल्चोक भोटेकोशी खोकुन्डोलमा संघीय शेर्पा मंच गठन

संघीय लाेकतान्त्रीक राष्ट्रिय मञ्च नेपाल अन्तर्गत संघीय शेर्पा मञ्च नेपालको शेर्पा प्रान्त जनजागरण अभियान संचालन भैरहेको छ | यस अभियानमा प्रत्येक शेर्पा बस्तिहरुमा पुग्ने र १० +१ प्रान्त अन्तर्गत शेर्पा प्रान्त किन आवश्यक छ भन्ने बारेमा…

मोरंगको सुन्दरहरैचामा पचासौ जना लिम्बुवान मन्चमा प्रवेस

मोरङको सुन्दरहरैचामा लिम्बुवान मन्चमा  प्रवेश तथा जनजागरण कार्यक्रम सम्पन्न २०७६ माघ १६ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुन्दरहरैचा नगरपालिका समितिको आयोजनामा किरात याक्थुङ् चुम्लुङ् भवनमा एक दिने…

प्रदेश १ को नाम ‘ लिम्बुवान ,किरात ‘ राख्न १० संगठनहरुको संयुक्त माग

माघ १५ ,काठमाडौँ , लिम्बुवानजन्य १० वटा संगठनहरुको एक मिटिंग बसी प्रदेस न .१ को नामकरण 'लिम्बुवान ,किरात ' हुनुपर्ने जोडदार मागसहितको प्रेस बिज्ञप्ति सार्बजनिक  गरेको छ | यस लिम्बुवान…

शेर्पा मंच सिन्धुपाल्चोक लिस्टिकोटको छगाम र बगाममा

शेर्पा प्रान्त जागरण अभियानकाे क्रममा सिन्धुपाल्चोकको लिस्टिकोटमा पुगेको टोलीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय शेर्पा मञ्चको बगाम र छगाम शाखासमिति गत माघ १३ गते गठन गरेको छ। संघीय शेर्पा मन्चका प्रान्तीय अध्यक्ष तेम्डी…