पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं
Browsing Category

प्रान्तीय समिति

झापा जिल्लाको झापा गा .पा .मा लिम्बुवान मंचको छलफल सम्पन्न

फागुन ३,  सलोराम - संघीय लिम्बुवान मंच , नेपाल झापा जिल्ला झापा गाउँ पालिका वाड न १ मा  मंच  उपाध्यक्ष ग्यानु हाङ इम्बुङ ,मंच सचिबालय सदस्य भक्त मेन्यान्बो ,झापा जिल्ला बरिष्ट उपाध्यक्ष नगेन राई  सहितको टोलीले  स्झाथानीय जनसमुदाय संग…

सुनसरीको बराहमा लिम्बुवान मंचको सगठन बिस्तार तिब्र 

मिति २०७६ फागुन ०३ गते सनिवार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा विभिन्न पार्टी परित्याग गरि शयौको संख्यामा पार्टी प्रवेश गरेका छन् । नवप्रवेशी हरुलाई सुनसरी बराह नगर वडा न. ५ सुसन राजधामी को अध्यक्षयतामा १७ वडा समिति…

थरुहट आमरण अनशन प्रति संघीय मंचको एक्यबद्दता जाहेर

प्रेस –बिज्ञप्ति                                          मिति २०७६ /११ /३ थरुहटको आमरण अनशन प्रति एक्यबद्दता जाहेर गरिएको बारे थरुहट थारुवान रास्ट्रिय मोर्चाले प्रतिनिधि सभाका माननिय सांसद रेशम चौधरी र जेलमा रहेका अन्य थारु…

इलामको चुलाचुलीमा लिम्बुवान मंचको छलफल – नामकरणको आन्दोलन सफल पार्न ब्यापक तयारि गर्ने

फागुन २ सलोराम -संघीय लिम्बुवान मंच , नेपाल इलाम जिल्ला चुलाचुली गाउँ पालिका वाड न १,२,३,४,५ मा  मंच उपाध्यक्ष ग्यानु हाङ इम्बुङ ,महासचिब यलम्बर खम्बु ,मंच  सचिबालय सदस्य भक्त मेन्यान्बो ,के स कुमार तुम्बापो ,झापा जिल्ला बरिष्ट उपाध्यक्ष…

मोरङको मिक्लाजोंङ टाडीमा लिम्बुवान मंचको भेटघाट

२०७६/११/०२ संघीय लोकतान्त्रिक रास्ट्रीय मंच -संघीय  लिम्बुवान मन्च नेपाल मोरङ जिल्लाको अगुवाई के स स रामचन्द्र थापा मगरको सकृयता मिक्लाजुङको धोबेनिमा वरिष्ठ उपाध्यक्ष ज्ञान ब गुरुङको प्रमुख आतिथ्यमा लिम्बुवान अन्तरक्रिया सम्पन्न भएको छ ।…

धनकुटाको जितपुरमा लिम्बुवान मंच गठन

फागुण २ गते धनकुटा माहालक्ष्मि नगर पालिका ७ जितपुरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्वुवान मञ्च नेपालको माहालक्ष्मी नगर पालिकामा गुरु प्रसाद लिम्वुको अध्यक्षमा ११ सदस्य र ३ सल्लाहकार गरी १४ तदर्थ कार्य समिति गठन भएको छ। यस गठन…

छथरमा लिम्बुवानको टोल समिति

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको ४ वर्षे रणनैतिक योजनाअन्तर्गत तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नं २ को जोरधारा टोलमा महेन्द्रप्रसाद लिम्बुको अध्यक्षतामा १२ सदस्यीय टोल समिति गत फागुन २ गते गठन भएको…

कैलालीमा थारुहरुको आमरण अनसन सुरु

थारुहरुप्रति राज्यले गरेको दमनको विरुद्ध कैलालीको धनगढीमा फागुन १ गतेदेखि थारुहरुले आमरण अनशन सुरु गरेका छन्। शान्ति, सदभाव र अधिकारका लागि सुरु गरिएको सो आमरण अनसनको तत्कालको मुख्य मागहरुमा टीकापुरको झुट्ठा मुद्दा खारेज या फिर्ता…

सङखुवासभाको पाचखपनमा लिम्बुवानकाे तिब्रता

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मंच, नेपाल सङखुवासभा जिल्ला अध्यक्ष  निमा रिन्जी शेर्पाको अगुवाइमा यस जिल्लाको बिभिन्न वार्डहरुमा लिम्बुवान मंचको संगठन बिस्तार गर्ने क्रम तिब्र भएको छ | यस जिल्लालाई…

लिम्बुवान मंच ताप्लेजुंङको नियमित जिल्ला बैठक सम्पन्न – जिल्लामा संगठन बिस्तार तिब्र गर्ने…

माघ २५ ,ताप्लेजुङ ,फुङलिङ बजार , संघीय लोकतान्त्रिक रास्ट्रीय मंच -संघीय लिम्बुवान मंच ,नेपाल  ताप्लेजुङ जिल्ला कार्य समितिको नियमित बैठक जिल्ला अध्यक्ष भुपेन्द्र माबोको अध्यक्षतामा बसि बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ | ताप्लेजुंङको…